Prashant Paudyal

a wanderer in search of life in life

तिमी पलायन हुँदा मलाई नौलो लागेन!




तिमी पलायन हुँदा मलाई नौलो लागेन!: चिनजान भएको  ६ महिना नबित्दै उनले आफ्नो फोटो पोस्ट गरे, अस्ट्रेलियाको ओपेरा हाउस अगाडि उभिएको!  सुटुक्क विदेश छिरेका उनको एक्कासि फेसबुकमा फोटो हेर्दा आज पनि फेरि एकपटक मेरो आत्मविश्वास डगमगायो, मनमा नैराश्यता छायो,  भावनाहरू तरंगित भए। 
विस्तृतमा : https://www.setopati.com/blog/311237

Post a Comment

0 Comments